२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै राप्रपाद्वारा संसदमा संशोधन प्रस्ताव दर्ता

२०७३, ६ चैत्र आईतवार १२:१८

चैत ६, काठमाडौं | सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संबिधानमा धर्मनिरपेक्षता शब्द हटाएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै ब्यबस्थापिका संसदमा आज संशोधन प्रस्ताव दर्ता गरेको छ । 

पार्टीका ६ सांसदले हस्ताक्षर गरेको संशोधन प्रस्ताव आज अपरान्ह संसद सचिवालयमा दर्ता गरिएको महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । संशोधन प्रस्तावमा नेपालको संबिधान २०७३ को धारा ४ (१) मा उल्लेख गरिएको धर्म निरपेक्ष भन्ने पदाबलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख छ । 

संसदको चौथो ठुलो दल राप्रपाको बिधानबाट संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली निर्बाचन आयोगले हटाउने निर्णय गरेपछि आक्रोसित बनेको राप्रपाले त्यसको २ दिनपछि नै संसदमा संशोधन प्रस्ताव दर्ता गरेको हो । 

राप्रपाको उक्त संशोधन प्रस्ताव अब सभामुखले स्वीकृत गरेपछि संसदीय प्रक्रियामा जानेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो