टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थ"/>

2026-09-03 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कार्यकर्ताको सहजताको लागि काँग्रेस डोल्पाले सम्पर्क कार्यालय खोल्यो


टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थापना गरेको छ । पार्टिका कार्यकर्तालाइ सहज होस भन्ने उद्धेश्यले सम्पर्क कार्यालय खोलेको नेबि सँघ केन्द्रीय प्रतिनिधि पूर्ण शाहिले जानकारि दिनु भयो । 

पूर्व सभासद दुध कुमारि हमालको प्रमूख आथित्यमा सम्पर्क कार्यालयको उद्धघाटन गरिएको थियो । जिल्लामा सबै भन्दा पछाडि दल दर्ता गराएको कँग्रेसले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि कार्यकर्ताको सहजताको लागि भन्दै सम्पर्क कार्यालय स्थापना गरेको नेपाली कँग्रेस जिल्ला कार्य समिति डोल्पाले जानकारि दिएको छ । 

पार्टि कार्यालयमा कार्यकताले सहज रुपमा भेटन र सम्पर्क गर्न कठिन हुने र पार्टि कार्यालयमा निर्वाचनका देखि जिल्लाको बिभिन्न बैठक तथा छलफल हुने भएकोले कार्यकर्तालाइ सहज नहुने भन्दै नया सम्पर्क कार्यालयको स्थापना गरिएको हो । 

सम्पर्क कार्यालयमा पार्टिका कार्यकर्ताले सहजै भेटघाट र आफना बिचार राख्ने र त्यस पछि मात्र पार्ठिको जिल्ला कमिटिको बैठकमा राख्न सजिलो र कार्यकर्तालाइ पनि सहज हुने देखिएकोले सम्पर्क कार्यालयको स्थापना गरेको नेपाली कँग्रेस महाधिबेशन प्रतिनिधि गौरिसँकर उपाध्यायले जानकारि दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही