टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र"/>
2026-09-03 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ६६ वटा मत केन्द्र तोकियो

टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र थप गरी ६६ वटा मत केन्द्र संसोधन गरेको जिल्ला निर्बाचन कार्यलय डोल्पाका कम्युटर अपरेटर सुमन राइले जानकारी दिनु भएको छ । 

जिल्लाका माथिल्लो मध्य र तल्लो डोल्पाका स्थानिय बासिन्दाहरुलाई सरल सहज हुने कुरालाई मध्यानजर राख्दै जिल्ला जिल्ला निर्बाचन कार्यलय डोल्पाको आयोजनमा प्रशान कार्यलय डोल्पाको रोहबरमा बैठक बसी जिल्लाका क्रियाशिल राजनैनिक दलहरुको सल्लाहा अनुसार मत केन्द्रहरु थप गएिको निमित्त जिल्ला निर्बाचन अधिकृत नबराज उपाध्याएले बताउनुभयो । 

जिल्लामा गएको संबिधान सभा २०७० को निर्बाचनमा ४७ बटा मात्र जिल्ला भर मत केन्द्र भएकोले यहाको भौगोलीक बिकटता यहाका जनताहको मत कदर गर्दै निर्बाचन आयोगको संसोधन प्रकृयाका कारण अहिले १९ वटा मत केन्द्र डोल्पामा एक कार्यक्रमका बिच थप गएिको जिल्ला निर्बाचन कार्यलय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही