२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र वडिगाड गाउँपालिका–५ को अध्यक्षमा घिमिरे

१९ चैत्र २०७३, शनिबार ०३:२९

चैत १९, बागलुङ । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका वडा नम्बर–५ को खौलारमा भएको वडा सम्मेलनले कलाधर घिमिरेको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ । 

वडा समितिको उपाध्यक्ष दिपक कुँवर, सचिव नेत्रप्रसाद गौतम, सहसचिव गोविन्द थापा र कोषाध्यक्ष सवित्रा आचार्य रहनुभएको छ । ५ जना पदाधिकारी सहित रामचन्द्र खरेल र खिमराज घिमिरे रहेको ७ सदस्यीय सचिवालय समिति पनि बनार्ईको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले समावेशि लोकतन्त्रको जग स्थानिय तहको अभ्यास भएको भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रको जितका लागि जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

सो अबसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेलले पनि प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कलाधर घिमिरेको अध्यक्षता, रामचन्द्र खरेलको स्वागत मन्तव्य र नेत्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । 

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ