धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

६ बैशाख २०७४, बुधबार १५:२५


धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रम बीच संयोजक ईन्द्रप्रसाद शर्मा (प्रशान्त) ले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला क्षेत्र नम्बर १ का पूर्व सभाषद कालीबहादुर मल्लले अविरावरण गरेर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए । 

शर्माले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे पश्चात कार्यक्रममा बोल्र्दै  नामको मात्र नयाँ शक्ति भएको र नीति नीयम पुरानै भएको बताए ।’ आदर्श र भावनात्मक कुराले पार्टी नचल्ने भएकोले आफूले पार्टी परित्याग गरेको पनि बताए । विचारको राजनीति र नीति निर्माण जनपक्षिय हुनुपर्ने बताए । 

शर्मा संगै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र नेपाल कम्युष्ट पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या १३ सय ५७ पुगेको नेकपा माओवादी केन्द्रले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’