वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा "/>
२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा फिर्ता

२०७४, २१ बैशाख बिहीबार ०५:४१

वैशाख २१, काठमाडौँ । प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई राजीनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पुनः फर्कने भएका छन् ।  

सरकारले महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै उनले आइतबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनी फेरि गृहमन्त्रीको रुपमा फर्कने तय भएको बालुवाटर स्रोतले जनाएको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा काँग्रेस नेता शेरबहादुर देउवाले निधिसँग बालुवाटारमा छलफल गरेका थिए ।

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आजै निधिले कार्यभार सम्हाल्ने जानकारी दिए ।    

यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने