वैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको होहल्ला र नाराबाजी बिचमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा पेश भएको छ ।

शुक्रब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको होहल्ला र नाराबाजी बिचमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा पेश भएको छ ।

शुक्रब"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाराबाजीबीच महाभियोग प्रस्ताव संसदमा पेश

२०७४, २२ बैशाख शुक्रबार ०६:१६

वैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको होहल्ला र नाराबाजी बिचमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा पेश भएको छ ।

शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । विरोध हुँदाहुँदै सभामुख ओनसरी घर्तीले दिउँसो १ बजेको बैठकमा छलफल हुने गरी प्रस्ताव पेश गरेकी हुन् ।

संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । 

तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो । संसदको बैठक १ बजे फेरि बस्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर