बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभा"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक चुनावसम्मका लागी स्थगित

२०७४, २४ बैशाख आईतवार ०६:४७

बैशाख २४, काठमाडौं । व्यवस्थापिका संसद चुनावसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

सभामुख स्रोतका अनुसार प्रधानन्यायधीशमाथि लगाइएको महाअभियोगमाथि छलफल हुने सुचिमा रहेका कारण बैठक स्थगित गरिएको हो ।

पछिल्लो सर्वोच्वको आदेशपश्चात प्रधानन्यायधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोगमाथि छलफल भए सर्वोच्वको आदेश अवज्ञा हुने विषेष परिस्थितिका कारण बैठक स्थगित गरिएको हो ।

शुक्रबार महाअभियोग रोकियोस् भनेर परेको रिटमाथि सर्वोच्वले व्यावस्थापिकाको सर्वोच्वतामाथि हस्तक्षेप गर्दै महाअभियोग अघि नबढाउन र निलम्बनमा परेकी कार्कीलाई काममा फर्कन आदेश आएको थियो ।

संसद सचिवालयले स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित गर्ने सूचना टाँस गर्न लागेको बताइएको छ । यसैबीच सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर