वैशाख २५, काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । 

गच्छदारले उपप्रधानमन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २५, काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । 

गच्छदारले उपप्रधानमन्त्"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम लोकतान्त्रिकबाट तीन मन्त्रीले सपथ लिए

२०७४, २५ बैशाख सोमबार १३:०३

वैशाख २५, काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । 

गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

फोरमका तर्फबाट जितेन्द्र देवले नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीहरुको राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले महाअभियोग दर्ता गरेपछि राप्रपा सरकारबाट बाहिरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर