बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन्"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोए कुलमान घिसिङ ?

२६ बैशाख २०७४, मंगलवार ०९:१८

बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन् ।

घिसीङ्गले आफू इमान्दार भएर काम गरेको भन्दै एउटा बल्बमा पैसा खानुपर्ने स्थिति नरहेको बताए । उनले गहभरि आँशु पार्दै भने ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ उनले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्ता क्रियाकलापले आफूलाई निकै दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै कुलमानले भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको बताए । उनले कम पैसामा गुणस्तरीय बल्ब किन्न कसैले सक्छ भने विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता