बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा चुनाव प्रचार गर्न फरक शैली

२७ बैशाख २०७४, बुधबार ०७:१८


बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल र उप मेयर पदका उम्मेदवार खगिसरा गुरुङ्गको चुनावी प्रचार प्रसारमा स्ट्याचु बनाई प्रचार प्रसार भैरहेको छ । पिकप भ्यानमा यि दुईटै उम्मेदवारको हात जोडर उभिएको स्ट्याचु बनाई, साइडमा चुनाव चिन्ह रुख र नेपाली कांग्रेसको झण्डा पनि बनाइएको छ ।

गाडीमा प्रयोग गरिएको साउण्डमा रेकर्डेड विज्ञापन लौ महेन्द्र र खगिसरा आयो तिम्रो घर आँगनमा यसलाई मत दिएर जिताउ” जस्ता रेकर्डेड जिंगल बजाउदै कार्यकर्ताहरुले गाउँ गाउँमा प्रचार प्रचार गरिरहेका छन् । यो शैलीको प्रचार नवलपरासीमा कुनै उम्मेदवारले गरेको पाइएको छैन । 

त्यस्तै कांग्रेसका कार्यकर्ताहरुले झण्डा जिउमा ओढेर र झण्डाकै टोपी लगाएर मोटरसाईकल ¥याली गर्ने गरेको पाइएको छ । एमालेका कार्यकर्ताहरुले आफनो उम्मेदवार जिताउ ईरिक्सामा साउण्ड बस्क राखी नाचगान गर्दै घरदैलो गरेका छन् भने माओबादी लगायतका अरु दलहरुले पिकप र भ्यानहरुमा चुनावी गित घन्काउदै प्रचार प्रसार गर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानिय तहको निर्वाचनलाई धाँधली रहित बनाउन सुरक्षा व्यवस्था कडा पारेको छ । 

धाँधली रोक्न नेपाली सेनाको गस्ती परिचालन समेत गरेको छ । चोकचोक गाउँगाउँमा म्यादी प्रहरीदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइ सकेको छ भने नेपाली सेनाको गस्ती टोली परिचालन गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता