बैशाख ३१, काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । 

आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३१, काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । 

आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञ"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

२०७४, ३१ बैशाख आईतवार ०८:१५


बैशाख ३१, काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । 

आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएका छन् ।

आयोगले सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको जनाएको छ ।  सवैभन्दा बढी मत लमजुङमा खसेको छ, जहाँ ५७ प्रतिशत मत खसेको आयोगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर