वैशाख ३१, काठमाडौँ । निर्वाचनका लागि यातायातका साधनमा लगाइएको प्रतिबन्ध साँझ सात बजेदेखि खुल्ने भएको छ ।
निर्वाचन आयोगले आइतबार बिहान ५ बजे"/>

निर्वाचन आयोगले आइतबार बिहान ५ बजेदेखि निर्वाचन हुने क्षेत्रमा यातायातका साथन चलाउन रोक लगाएको थियो । साँझ पाँच बजे मतदान सकिने भएकाले आयोगले सात बजेदेखि यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।