बैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत ३४ जिल्लाको मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगले ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचन"/>

निर्वाचन आयोगले ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको बताएको हो ।
मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । यसको औपचारिक विवरण भने केहीबेरमा आयोगमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने आयोगले जनाएको छ ।