पर्वत – पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ। 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत – पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ। 

"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पैँयूमा काँग्रेसको अग्रता

२०७४, १ जेष्ठ सोमबार १०:००

पर्वत – पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ। 


पैंयूँ–२ बेउलीबासको १ सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको ९ मत प्राप्त भएको छ । त्यस्तै पैंयूँ–३ त्रिबेणीमा १ सय मत गन्दा काँग्रेसको ४०, एमालेले ४९ र माओवादी केन्द्रले ७ मत प्राप्त गरेको पैंयूबाट परशुराम तिवारीले जानकारी दिए ।


पैंयूँमा भोली बिहानसम्ममा मतगणनाको नतिजा आउने उनको भनाई छ। नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ