२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको सान्नीत्रिबेणी गाउँपालिकामा माओवादी केन्द्रको ब्रचश्व

२०७४, १ जेष्ठ सोमबार १०:४३

दलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणीको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रको ब्रजस्व देखिएको छ । 

मतपरिणामको पछिल्लो जानकारी अनुसार वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्र, वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ३ नेपाली कांग्रेस, वडा नं. ४ माओवादी केन्द्र, वडा नं. ५ नेपाली कांग्रेस वडा नं. ६ माओवादी केन्द्र वडा नं. ७ नेकपा एमाले, र वडा नं. ९ नेपाली कांग्रेसले विजयी हात पारेका छन् भने वडा नं. ८ मा मतगणना कार्य भैरहेको छ । 

यसै गरी गाउपालिका प्रमुख र उपप्रमुखको मतगणना नतिजा अनुसार नेकपा माओवादी केन्द्र अगाडी देखिएकाले प्रमुख र उपप्रमुखको बाजी माओवादीले नै पार्ने संकेत देखिएको छ । 

आज विहान करिव ४ बजेबाट सुरु भएको मतगणना कार्य अब अन्तिम चरणमा पुगेको जनाईएको छ । ७ हजार ९८ मतदाता रहेको सान्नीत्रिबेणीमा करिव ७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय सान्नीत्रिबेणीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर