२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सान्नीत्रिबेणी गाउँलिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

१ जेष्ठ २०७४, सोमबार १६:०१

दलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणी गाउपालिकाको पछिल्लो मतपरिणाम अनुसार पालिका प्रमुख, उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ । 

माओवादीका तर्फबाट उम्मेदार डम्बर शाही (डिबी)ले १ हजार ७ सय ३३ मत ल्याएर बिजयी हुनु भएको छ भने वहाका प्रत्यासी नेपाली कांग्रेसका गोरख केसीले १ हजार २ सय ३९ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ । एमालेका नमराज देवकोटाले १ हजार ८८ मत ल्याउनु भएको छ । 

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका होइजाली बुढा (गिरी) १ हजार ५ सय ४९ मत ल्याएर बिजयी हुनु भएको छ । वहाँका प्रत्यासी नेकपा एमालेका पार्बती सिंह (संज्याल)ले १ हजार ३ सय ६५ मत ल्याएर प्राजयी ब्यहोर्नु परेको छ । नेपाली कांग्रेसका पशुविना बमले १ हजार ४१ मत ल्याउनु भएको छ । 

यस्तै वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्रका भरत वि.क (आकाश),  वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टीका विरजीत बटाला, वडा नं. ३ नेपाली कांग्रेसका कृष्ण देबकोटा, वडा नं. ४ नेपाली कांग्रेसका नरेश बम, वडा नं. ६ माओवादी केन्द्रका रमेश लुवार, वडा नं. ७ नेकपा एमाले, वडा नं. ८ नेकपा एमाले र वडा नं. ९ नेपाली कांग्रेसले विजयी हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य