पर्वत, २ जेठ ।  पर्वतका सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अझै सम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २ जेठ ।  पर्वतका सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अझै सम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा ए"/>
२०८२, ५ फाल्गुन मंगलवार
पर्बत - PBT

यस्तो छ पर्वतको हालसम्मको नतिजा

२०७४, २ जेष्ठ मंगलवार १३:३३

पर्वत, २ जेठ ।  पर्वतका सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अझै सम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच देखिएको छ ।

पछिल्लो विवरण यस प्रकार छ ।

कुश्मा नगरपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            ९४६        ८९५

एमाले            ५७०        ५७३

माओवादी


फलेवास नगरपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            २९७०        २९५६

एमाले             २५७१        २५६९

माओवादी


जलजला गाउँपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            ८९४            ८७१

एमाले             ५०३            ८१६

माओवादी         ७९२            ७२१


मोदी गाउँपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            १२८०            १२९१

एमाले             १४१४            १३१९

माओवादी


महाशिला गाउँपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            ११५४        १०९३

एमाले            १५३६        १५६६

माओवादी


पैंयु गाउँपासलिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            १९०७        १८४६

एमाले             १६८७        १६२१

माओवादी         २०४        २०४


बिहादि गाउँपालिका

दल            प्रमुख         उपप्रमुख

काँग्रेस            ८२८        ८५५

एमाले              ७१०        ६९४

माओवादी         २७७        २२१


हालसम्म विभिन्न दलले बिजय प्राप्त गरेका जिल्लाका विभिन्न स्थानिय तहका वडाहरु


नेपाली काँग्रेस

१. पैंयु गाउँपालिका १     टिकाराम भुसाल

२. पैंयु गाउँपालिका २

३. बिहादी गाउँपालिका गाउँपालिका १     हेम आचार्य

४. फलेवास नगरपालिका ३             अर्जुनबहादुर कार्की

५. महाशिला गाउँपालिका     २        ताराबहादुर राना

६ मोदी पाउँपालिका १            गौबहादुर गुरुङ

७ जलजला–८                हरिविकास जिसी


नेकपा एमाले

१. महाशिला गाउँपालिका १            इश्वरी भुसाल

२. महाशिला गाउँपालिका ४        पुर्णबहादुर मल्ल

३.  मोदी गाउँपालिका २            विकास तिमिल्सिना

४. फलेवास नगरपालिका १            बाबुराम शर्मा

५ फलेवास नगरपालिका २            गंगानारायण भुसाल

६ फलेवास नगरपालिका ४            कृष्ण लम्साल

७. पैंयु गाउँपालिका ४

८. विहादि गाउँपालिका २            ओमप्रकाश कुँवर

९. जलजला गाउँपालिका– ७

१० महाशिला –३                 कर्णप्रताप गुरुङ रोशन

११ पैंयु गाउँपालिका ३            विष्णु काफ्ले


माअ‍ोवादी केन्द्र

१. जलजला गाउँपालिका ९            गौबहादुर पुन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु