जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्र"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेस नम्बर ६ मा माओवादी पहिलो, एमाले तेश्रो

२०७४, ३ जेष्ठ बुधबार ०७:४३


जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्रो बन्ने देखिएको छ ।

प्रारम्भिक मत परिणामलाई विश्लेषण गर्ने हो भने ६ नम्बर प्रदेशमा माओवादी केन्द्रको अग्रता संगै बिजयी बनेका स्थानीय तहको शंख्या बढी छ । कुल ७८ ओटा स्थानीय तह रहेको प्रदेस नम्बर ६ मध्ये २९ स्थानको मत परिणाम आइसक्दा माओवादीले नै सबैभन्दा बढी स्थानमा विजय हाँशिल गरेको छ । अहिलेसम्मको नतिजा हेर्दा १२ स्थानमा माओवादीले जितेको छ भने ९ स्थानमा कांग्रेसले जितेको छ । त्यस्तै एमालेले ६ स्थानमा मात्र जितेको छ । प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ६ को थप आउन बाँकी २१ स्थानीय तहको मगणनालाई विश्लेषण गर्ने हो भने एमाले ८ स्थानमा अग्रता लिएको छ त्यस्तै माओवादीले ७ र कांग्रेसले ६ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर