जेठ ४, काठमाडौं । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्दै बैशाख ८ गते बजेट अधिवेशन गर्ने निर्णय गरेको छ ।
विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधि"/>

विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो । संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग समेत पछाडी सरेको छ ।