२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गमा एमालेको ७, कांग्रेसको २, राप्रपा र माओवादीको १/१ (ताजा परिणाम)

२०७४, ४ जेष्ठ बिहीबार १२:४५

जेठ ४, धादिङ्ग | धादिङ्गको १३ स्थानीय तहमा अहिलेसम्म ११ स्थानीय तहको मत गणना सकिएको छ | ताजा मत परिणाम अनुसार एमालेले ७, कांग्रेसले २, राप्रपा र माओवादीले १/१ स्थानमा बिजयी भएका छन् | 

तल हेर्नुहोस कुन स्थानीय तहमा कुन पार्टी बिजयी बन्यो ? 

१. धुनीबेसी नगरपालिका – एमाले (बालकृष्ण आचार्य) 

२. नेत्रावती गाउँपालिका – एमाले (दुर्गाकुमार शाक्य) 

३. गंगाजमुना गाउँपालिका – एमाले (बलबहादुर अधिकारी ) 

४. सिद्धलेक गाउँपालिका – एमाले ( प्रेमनाथ सिलवाल) 

५. गल्छी गाउँपालिका – एमाले (कृष्णहरी श्रेष्ठ) 

६. थाक्रे गाउँपालिका – एमाले (रामकुमार आचार्य ) 

७. खनियाबास गाउँपालिका – काँग्रेस (रणबहादुर तामाङ)

८. ज्वालामुखी गाउँपालिका – काँग्रेस ( विनोद तिमल्सीना) 

९.बेनिघाट रोराङ गाउँपालिका – माओवादी केन्द्र ( हरि डल्लाकोटी) 

१०. रुवीभ्याली गाउँपालिका – राप्रपा (चेरुङ तामाङ )

११. त्रिपुरासुन्दरी गाउँपालिका – (एमाले) शम्भुकुमार थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर