जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथ"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काँग्रेसले जिते पनि म खुसी ! एमालेले जिते पनि म खुसी !!’

२०७४, ५ जेष्ठ शुक्रबार ११:१७

जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने – 'चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो वा हार्यो, त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । 

प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न निकै कसरत गरेको भन्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन अझ बढी जिम्मेवार भएर लाग्ने बताए । सबै दलको जित आफ्नै जित जस्तै भएको भन्दै उनले भने -'काँग्रेसले जिते पनि म खुसी, एमालेले जिते पनि म खुसी र आफ्नै पार्टीले जिते पनि खुसी नै छु ।' उनले निर्वाचन हुनु सिंगो राष्ट्रको जित भएको बताए । उनले भने -'जस्ले जिते पनि यो मेरो आफ्नै जित हो।' 

प्रधानमन्त्री दाहालले अब दोस्रो चरणको निर्वाचनका लागि आजैदेखि काठमाडौंमा सर्वदलीय बैठक बस्ने र सबैलाई समेटेर चुनाव गराउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर