२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने:नेता खनाल

२०७४, ६ जेष्ठ शनिबार १०:४९

जेठ ६, विराटनगर  । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ । 

नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै उहाँले मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको रुपमा रहेको स्पष्ट पार्नुभयो । 

नेकपा एमालेले सारेको एजेन्डालाई जनताले मन पराएको कारण एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहने दाबी गर्नुभयो । 

प्रादेशिक र सङ्घीय निर्वाचन आउँदो माघ ८ गतेभित्र गर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता खनालले अविलम्ब क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर