२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको कालिका गाउपालिकामा एमाले अघि माओवादी पछि

२०७४, ६ जेष्ठ शनिबार १३:५३

दलसिंह गिरी | जेठ ६, कालिकोट | मत गणना भैरहेको कालिका गाउपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार गाउँपालिका प्रमुखका लागि नेकपा एमालेका उम्मेदार खडानन्द चौलागाई १ हजार मत ल्याएर फराकिलो अन्तरमा अधि बढ्नु भएको छ भने माओवादी केन्द्रका उम्मेदार गोविन्द प्रसाद आचार्यले ५ सय २४ मत ल्याउनु भएको छ । 

यस्तै नेपाली कांग्रेसका अभयराज शाहीले ९४ मत ल्याउनु भएको छ । उपप्रमुखका उम्मेदार नेकपा एमालेका पम्फा शाही ७ सय ७४ मतले अधिअधि रहनु भएको छ भने नेपाल मजदुर किसान पार्टीका उमेन्द्र शाहीको ५ सय ३१ मत ल्याएर पछ्याई रहनु भएको छ । माआवोदी कन्द्र र नेपाल मजदुर किसानपार्टीको तालमेल अनुसार शाहीको उम्मेदारी रहेको थियो । यस्तै नेपाली कांग्रेसका धर्माशाहीले १ सय ७६ ल्याउनु भएको छ ।

वडा नं. १ बाट सुरु भएको मतगणना परिणाम अनुसार वडा नं. १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदार विर बहादुर बुढा विजयी हुनु भएको छ भने अन्य ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका छन् । वडा नं. १ मा नेपाली कांग्रेस र एमाले विच तालमेल भएका कारण यस्तो जतिजा बाहिर आएको हो । यस्तै वडा नं. २ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका मन बहादुर शाहीको पुरै प्यानल बिजयी भएको छ भने वडा नं. ३ र ४ को मत गणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर