दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्"/>
२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डकै गृहनगरबाट ५८ प्रतिशत मत खस्यो

२०७४, ७ जेष्ठ आईतवार १२:३८

दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्द्रमा आज जम्मा ५ सय ७ मत शान्तिपूर्ण रुपमाखसी सम्पन्न भएको हो । 

आज विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले ५ बजे सम्म संचालन भै मतदान प्रक्रिया शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्नपछि आजै सबै टोली पतपेटीका सहित नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउमा फर्किसकेको र आज साझैबाट मतगणना सुरु हुने कार्यालयले जनाएको छ । जिल्लाका अन्य ३ वटा नगरपालिका र ५ वटा गाउपालिकामा यसअधि नै मतगणना भै विजयी घोषणा सहित विजयी प्रमुख तथा उपप्रमुख लगायत अन्य पदाधिकारीहरुले कार्यभार समालिसकेका छन् । 

नरहरीनाथ गाउपालिकामा करिव ९ हजार ८ सय १७ मतदाता रहेकोमा करिव ७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । नरहरीनाथ गाउपालिकाको सेरापाटा मतदान केन्द्र बाहेक अन्य केन्द्रमा ३१ गते नै मतदान प्रक्रिया सम्पन्न भैसके पनि स्थगित मतदान केन्द्रका कारण आज सम्म रोकिएको थियो । सबै मतपेटिका निर्वाचन अधिकृत कार्यालय तर्फ आइसकेकाले अबको २ दिन भित्र नरहरीनाथ गाउपालिकाको मतपरिणाम सम्पन्न गर्ने गरी तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर