८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका ३ गाउँपालिकालाई नगरपालिका बनाइयो

१० जेष्ठ २०७४, बुधबार १३:०१

जेठ १०, झापा | सरकारले झापाका ३ गाउँपालिकालाई नगरपालिका बनाएको छ । झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउने निर्णयसंगै उक्त नगरपालिकाको केन्द्र साविकको कमलामाई गाउँपालिकाको कार्यालयलाई बनाएको छ  ।

झापाको बुद्धशान्ति गाउँपालिका पनि सरकारले नगरपालिका बनाएको छ । बुद्धशान्ति नगरपालिकाको कार्यालय हाललाई साविकको झापा गाउँपालिकै कार्यालयलाई तोकिएको छ । जिल्लाकै महत्वपूर्ण झापा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । 

त्यस्तै भद्रपुर नगरपालिकाको वडा संख्या बृद्धि गरेको छ । जसमा वडा नम्बर ५ र ६ लाई टुक्र्याएर वडा नम्बर ५, ६ र ११ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा