जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाक"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगरपालिका: रेणु र देवीबीच अब १००० मतान्तर

२०७४, १४ जेष्ठ आईतवार ०६:२४

जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवाली १००९ मतको अग्रतामा छन् । जुन मतान्तर पछिल्लो समय रेणुले बिभिन्न वडाबाट बढेर पाएको मत हो ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ । अहिले गनिएको वडामा पनि देवीलाई भन्दा रेणुलाई राम्रो मत खसेको छ । वडा नम्बर १९ मा एमालेले आफुलाई शक्तिशाली छौं भनेको अवस्था छ भने बाँकी २ वडामा कांग्रेसको स्थिति बलियो छ । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि १००९ को मतान्तर घटाउँदै लानुपर्ने आवश्यकता छ । पछिलो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञावालीको पक्षमा ४०१६७ मत प्राप्त भएको छ भने कांग्रेस-माओवादीको उम्मेदवार रेणु दाहालको पक्षमा ३९१५८ मत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु