२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा निर्वाचन अधिकृतको कार्यालय आजदेखि खुल्दै

२०७४, १५ जेष्ठ सोमबार ०५:४५

प्रकाश धौलाकोटी/जेठ १५, तेह्रथुम । दोश्रो चरणमा निर्वाचन हुने पहाडी जिल्ला तेह्रथुमका पाँच स्थानीय तहमा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालयहरु खुलेका छन् । 

निर्वाचन कार्यालय रहेको म्याङलुङ्ग नगरपालिका बाहेकका लालीगुराँस नगरपालिका तथा छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका केन्द्रहरुमा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय पुनः सन्चालनमा आएका मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङली राईले जानकारी दिनुभयो । 

सरकारले स्थानीय चुनाव अवधिभर निर्वाचन अधिकृतको रुपमा लालीगुराँस नगरपालिकामा डिकबहादुर कार्की, आठराई गाउँपालिकामा पद्यराज पाण्डेय, छथर गाउँपालिकामा जनार्दन भट्टराई, फेदाप गाउँपालिकामा डगेन्द्रप्रसाद पराजुली र मेन्छ्यायेम गाउँपालिकामा प्रकाश आचार्यलाई खटाएको छ । 

निर्वाचन अधिकृतहरुले मतदान केन्द्रहरुको निरीक्षण, व्यवस्थापन, मतपत्र व्यवस्थापन, मतदाता परिचय वितरण, मतदाता शिक्षा, मतदान र मतगणना तथा सपथ ग्रहण सम्मका कार्यहरु सम्बन्धित कार्यालयबाटै गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक