जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीका १३ कार्यकर्ता पुनः पक्राउ

१६ जेष्ठ २०७४, मंगलवार १३:११

जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।

२८ दिनअघि भएको पहिलो चरणको चुनाव बिथोल्ने प्रयास गरेको आरोपमा उद्योग वाणिज्य संघ गुलरियाबाट जिल्ला ईन्चार्ज देवकला अधिकारीसहित १३ जना जिल्ला कार्य समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयले तारेखमा छाडेपछि प्रहरीले कार्यालय हाताबाट उनीहरुलाई पुन: पक्राउ गरेको हो । पक्राउ परेकाहरुले आफूहरुले कुनै अपराध नगरेको तर प्रहरी प्रशासनले पुन: झुठो मुद्दा लगाई पक्राउ गरेको भन्दै आपत्ती जनाएका छन् । 

चुनावसम्म उनीहरुलाई हिरासतमा राख्ने प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले १३ जनालाई पुन: पक्राउ गरिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता