जेठ १७, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ । 

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असार ९ गते गर्ने भनिएको चुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १७, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ । 

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असार ९ गते गर्ने भनिएको चुन"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको चुनाव असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

२०७४, १७ जेष्ठ बुधबार ०४:०८

जेठ १७, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ । 

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असार ९ गते गर्ने भनिएको चुनाव असार १४ गते गर्ने निर्णय गरेको छ ।  

असार ९ मा मुस्लिम धर्मालम्बीको रमजान अन्तर्गतको अन्तिम शुक्रबार भएको भन्दै चुनाव सार्न पर्ने माग उठेपछि सरकारले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति सारेको हो ।

निर्वाचन आयोगले देशका सबै स्थानीय तहमा वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पुर्‍याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने भन्दै दुई चरण चुनाव गर्नेगरी दोस्रो चरणको चुनाव यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ