माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढि ई-रिक्सा संघमा नया नेतृत्व

१८ जेष्ठ २०७४, बिहीबार ११:४८


माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर वनाउदै आएको छ । 

ई रिक्सालाई व्यावस्थित वनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तुको चन्द्रौटामा आयोजित शिवगढि ई रिक्सा यातायात व्यावसाय संघको प्रथम साधाराण सभा तथा अधिवेशन लाई सम्वोधन गर्दै अव ई रिक्सा व्यावसाय एक वद्धता भई व्यावस्थित हुनुपर्ने वताए ।

प्रथम अधिवेशनले हर्ष विश्वकर्माको  नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राम मिलन यादव,सचिवमा जिवन खनाल,सह सचिवमा अनिल चौधरि,कोषाध्यक्षमा सालिकराम अधिकारि सहित ९ सदस्य समिति गठन गरेको हो ।

कार्यक्रममा जिल्ला ट्रफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किले यातायात व्यावसायि र ट्राफिक प्रहरिको सवन्ध नङ र मासुको जस्तो हुनुपर्ने वताए ।यातायात साधनका कागजपत्र पुर्ण रुपमा हुनुपर्ने र व्यावसायको सुरक्षाको लागि विमा हुनुपर्ने वताए । 

 कार्यक्रंममा यातायात मजदुर व्यावासायि संघका तर्फ वाट वोल्दै कृष्ण कडेलले ई रिक्सा संचालकहरुले प्रहरि प्रशासन वाट सुरक्षाको अनुभुति नगरेको ई रिक्सा चालकहरु सभ्या भाषामा प्रस्तुत हुन नसकेको र नगरका मात्र नभई आन्तरिक तथा वाह्या पर्यटकहरुलाई पनि गन्तव्य सम्म पु¥याउने हुदा ठाउको चिनारि गराउने जिम्मेवारि इ रिक्सा चालकको काधमा रहेको वताए ।

कार्यक्रममा नेकपा एमालेका मेयर पदका उम्मेदवार नेत्रराज अधिकारी, राप्रपाका उम्मेदवार अजय थापा , संघिय समाजवादी फोरमका उम्मेदवार कृष्ण कुमार चौधरी लगायतले कार्यक्रमको सफलताकोे शुभकानमना व्यक्त गरे ।

कार्यक्रममा संघका अध्यक्ष राम ब रेश्मिले प्रस्तुत प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आ व ०७३ ७४को ११ लाख ८० हजार ६ सय ५ वरावरको आय व्याय उल्लेख गरिएको छ ।

संघका अध्यक्ष राम व रेश्मिको अध्यक्षता, जिल्ला ट्राफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका सचिव कमल अधिकारिको संचालनमा सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का