प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिलाे बैठकमा लिखु गाउँपालिकाको नाम संशोधन सहित केके भए निर्णय ?

१९ जेष्ठ २०७४, शुक्रबार ०३:३४

प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले अन्य पालिकाकाे ७ वटा वडाहरुको केन्द्र धारापानीमा अपायक परेको गुनासो अाएपछि गाउँपालिकाको केन्द्र धोवी बजारकाे अासपासमा सार्ने निर्णय पनि भएको तिल्पुङ वडा अध्यक्ष सुबास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले गाउँपालिकामा भुकम्प पिडित भएका जनता तर राहात नपाएकाहरुको विवरण संकलन गरि राहतको लागि प्रकृया अगाडि बढाउने, सात वटै वडाहरुको वडा कार्यालय केन्द्र तोक्ने निर्णय गरेकाे छ ।

यसैगरी गाउँपालिकामा कर्मचारीकाे अभाव भएकाले थप कर्मचारी माग गर्ने, पालिकाको लागि सवारी साधन खरिद प्रक्रिया अगाडि बढाउने लगाएतका अन्य महत्त्वपूर्ण निर्णयहरु पनि भएको बोहराले जानकारी दिए ।

जिल्लामा रहेका ८ स्थानीय तहमध्ये लिखु गाउँपालिकाकाे नाम संशोधन गरिने भएकाे हाे । देशभर लिखु नाम जाेडिएका ४ वटा गाउँपालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प