जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनार्दन शर्मा गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री महरा

२४ जेष्ठ २०७४, बुधबार ०७:०३


जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन शर्माहुने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । यस अघि प्रचण्ड नेतृत्वको सरकारमा समेत उप्रपधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरालाई यो पटक परराष्ट्र मन्त्रीको जिम्मा दिईने भएको हो ।

यस्तै प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका जनार्दन शर्मा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको छ । यस बिषयमा भने कांग्रेससंगको छलफल पछी टुंगो लाग्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति