जेठ २५, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुद्धारा आज वडा प्रहरी कार्यलय घेराउ गरेका छन ।

चन्द्रौटामा राजपा नेपालको पुर्व न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुद्धारा आज वडा प्रहरी कार्यलय घेराउ गरेका छन ।

चन्द्रौटामा राजपा नेपालको पुर्व न"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राजपा कार्यकर्ताद्धारा प्रहरी कार्यलय घेराउ

२०७४, २५ जेष्ठ बिहीबार १५:४०

जेठ २५, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुद्धारा आज वडा प्रहरी कार्यलय घेराउ गरेका छन ।

चन्द्रौटामा राजपा नेपालको पुर्व निधारित कार्यक्रम अन्तरगत कार्यकर्ताहरु चक्का जाम गर्नक्रमा प्रहरी र राजपा कार्यकर्तासग विवाद भएको थियो । विवाद पश्चात राजपा नेता तथा कार्यकर्ताहरुले वडा प्रहरी कार्यलय चन्द्रौटाकै गई नारा जुलुस गरेका थिए । प्रहरी शान्ति पुर्ण अन्दोलनलाई दमन गर्न खोजेकोले वडामै विरोध गरेको राजपा युवा नेता मेनाज खा पप्पुले जानकारी दिनु भयो । मधेशीको अधिकारका लागि  राजपाको पुर्व निधारित कार्यक्रम अन्तरगत जेठ २५ गते दिउसो १ बजे देखी ३ बजे सम्म सडक जाम कार्यक्रम तय गरीएको राजपा नेता रविदत्त मिश्राले जानकारी दिनुभयो । सो विरोध कार्यक्रममा नेता तथा पुर्व मन्त्री इश्वर  दयाल मिश्रा, फरहन अक्बाल खाँ, मोहम्मद मुस्ताफ खाँ, लगायतका नेताहरुले वडामै विरोध जनाएका थिए । 

यता वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भटराईले राजमार्गको अवरोध हटाउन माथिको निर्देशन अनुसार कार्यक्रम गर्न नदिएको बताउनु भयो । करिब दुई घण्टा वडा कार्यलयमा विरोध जनाएका राजपाका सयौ कार्यकर्ताहरुले चन्द्रौटा चोकमा पुन केही बेर विरोध प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ