६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ शक्ति बैतडीले उम्मेदवारको टुङ्गो लगायो

२६ जेष्ठ २०७४, शुक्रबार ०६:०१

जेठ २६, बैतडी । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । 

मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ । 

यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रघुवीरसिंह धामीलाई उम्मेदवार बनाउको नयाँ शक्ति पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद बडूले जानकारी दिनुभयो । बाँकी पाँचवटा तहमा एक हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने उहाँले बताउनुभयो । 

नयाँ शक्तिले उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको जनाएको छ । 

आगामी जेठ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निार्वाचनका लागि जिल्लामा नेपाली काँग्रेसले उम्मेदवार टुङ्गो लगाउन सकेको छैन भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले उम्मेदवार टुङ्गो लगाइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या