जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सञ्चारकर्मी पन्थद्वारा उपमेयरमा उमेद्वारी घोषणा

२७ जेष्ठ २०७४, शनिबार ०६:३४

जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पन्थले सैनामैना नगरपालिकाको मुहार फेर्ने योजना सहित आफुले उमेद्वारी दिने घोषणा गरेकी हुन । 

विहिवार  बुटवलमा संयुक्त पार्टीहरुले घोषणा गरेको उमेद्वारीमा सैनामैना नगरपालिकाबाट उपमेयरमा नयाँ शक्ति पार्टीबाट उमेद्वार बनाइएको भन्दै प्रसार गरिएको भन्दै उनले पत्रकार सम्मेलनमा आफु स्वतन्त्र नागरिकको रुपमा उमेद्वारी दिने घोषणा गरेको जानकारी दिईन् । 

 भ्रष्टाचाररहित समाजको निर्माण दिगो र सन्तुलन विकास बालबालिका, बृद्ध, अपाङ्ग, एकल महिला, तेश्रोलिंगी लगायत पछि परेका बर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै सुकुम्वासीका समस्यालाई समाधान गरि प्रदेश नम्बर पांच कै हराभरा नमुना नगरपालिका बनाउने अठोट लिएकोउनको भनाई रहेको छ ।  

पत्रकार सम्मेलनमा नागरिक अभियान नेपालका केन्द्रिय संयोजक योगराज भण्डारी, प्रचार संयोजक विष्णु वाग्लेललगायतले बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या