जेठ २७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच छलफल भएको छ । 

शनिवार विहान प्रधानमन्त्री शेरबहादुर देउव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच छलफल भएको छ । 

शनिवार विहान प्रधानमन्त्री शेरबहादुर देउव"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव सार्ने राजपाको माग सत्तारुढ दलद्वारा अस्वीकार

२७ जेष्ठ २०७४, शनिबार ०८:५५


जेठ २७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच छलफल भएको छ । 

शनिवार विहान प्रधानमन्त्री शेरबहादुर देउवाकोको कार्यालयमा भएको छलफलमा राजपाका नेताहरुले असार १४ गतेको निर्वाचन सार्न माग गरेका छन् ।

बैठकमा राजपाले चुनाव सार्न गरेको आग्रह आफुहरुले अस्वीकार गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राजपाको माग अनुसार नै सरकारले चुनावको मिति तीन पटक सारेको छ । 

उनले शनिबारको छलफल सफल नभएको र यतास्थिति कायम रहेमा राजपाले असार १४ गते हुने चुनावमा सहभागी नहुने बताएको जानकारी दिए ।  

यस्तै राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले भने प्रतिवद्धताले मात्रै नहुने भन्दै संविधान संसोधन लगायत राजनीतिक सवालको सम्बोधन नभई चुनावमा सहभागी हुन नसकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह