श्याम थापा/जेठ २७, नवलपरासी । एक घर एक कृषकको मुल नाराका साथ ५औँ  राष्ट्रिय  कृषक दिवस सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मनाएको छ । 

पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/जेठ २७, नवलपरासी । एक घर एक कृषकको मुल नाराका साथ ५औँ  राष्ट्रिय  कृषक दिवस सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मनाएको छ । 

पक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५औँ राष्ट्रिय कृषक दिवस कार्यक्रम नवलपरासीमा सम्पन्न

२७ जेष्ठ २०७४, शनिबार ११:०८


श्याम थापा/जेठ २७, नवलपरासी । एक घर एक कृषकको मुल नाराका साथ ५औँ  राष्ट्रिय  कृषक दिवस सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मनाएको छ । 

पक्लिहवा कृषक संजाल  पक्लिहवाको आयोजनामा र सुस्ता गाउँपालिका  वार्ड न ५ को वडा कार्यलय पक्लिहवाको आर्थिक सहयोगमा र नारायणी सामुदायिक सिकाई केन्द्र पक्लिहवाको समन्वयमा दिवस मनाइएको हो । 

कृषक संजाल पक्लिहवाका अध्यक्ष जय बाहादुर पाण्डेको अध्यक्षतामा र सुस्ता गाउँपालिका कार्यलयका प्रतिनिधि बिस्नु प्रसाद ढकालको प्रमुखअतिथ्यतामा भएको दिवस कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई कृषि औजार दिई सम्मान गरिएको थियो । 

सम्मान पाउनेहरुमा नरदेबी कृषक समूहका सुग्रीम यादव र बिनोद यादव,त्यसै गरि श्री रतनगन्ज कृषक समूहका शम्भु नाथ मल्लाह र राजाराम लोनिया, उतम कृषक समूहका जगदीश यादव र रबिन्द्र कोइरी,जयमा दुर्गा कृषक समुहका गोखुला कोइरी र सिध्दु धोबी,मनकामना कृषक समूहका राम दुलारे कोहार र रन बाहादुर सारु मगर, नरदेबी कृषक समूहका मनसरी दर्लामी र धनिमाया सुर्यबसी,त्रिपुरेश्वर कृषक समूहका पौहारी प्रसाद कुश्वाहा र हरि कृष्ण कोइरी, सुन्दरी माई कृषक समूहका लालमन यादव र अजोध्या हरिजन, गङगा जमुना कृषक समूहका कुश्मावती देवि कोइरी र रामलाल पासी त्यसै गरि सुनौलो महिला कृषक समूहका अनिता बस्नेत र मन कुमारी राना गरि २६ जना उत्कृष्ट कृषक हरु लाई सम्मान गरिएको थियो । 


साथै दिवस कार्यक्रममा कृषकहरुले उत्पादन गरेका नमुना बालीहरुको प्रदशनी पनि गरिएको थियो । सो अवसरमा नारायणी सामुदायिक सिकाइ केन्द्र पक्लिहवाका अध्यक्ष सन्जित कुमार शर्मा, कृष्ण बाहादुर थापा, प्रभु नाथ यादव संचारकर्मी श्याम थापा, रयाडिकल पक्लिहवाका अध्यक्ष अजय चौहान,शिव सेना नेपालका केन्द्रिय सदस्य मुरारी कुश्वाहा पक्लिहवाका वडा सचीव कर्ण बाहादुर दर्लामी ,ईश्वर लोहार र बलवन्त यादव लगायतले कृषकहरुको योग्दान उल्लेखनीय रहेको मन्तव्यमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या