६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मतदान सिकाउदै माओवादि घरदैलो अभियानमा

२८ जेष्ठ २०७४, आईतवार ०२:१६

माधव बेल्वासे | जेठ २८, कपिलवस्तु | स्थानिय निकायको चुनाव नजिकिदै गर्दा नेकपा माओवादि केन्द्र शिवराज नगरपालिकाले घरदैलो अभियान र भेटघाटलाई तिव्रता दिएको छ ।नगरका विभिन्न वडाहरु उम्मेदवारहरु सहित कार्यक्रताहरु देख्न सकिन्छ ।माओवादिका एजेण्डाहरु वलियो भएको हुदा जनताले माओवादिलाई विश्वास गरि जिताउन आतुर रहेको शिवराज नगरपालिकाका मेयर उम्मेदवार प्रकाश पौडेलले वताए ।पौडेल लगाएतको नेतृत्वमा गाउ गाउमा पगि मतदाताहरुवाट मतहाल्ने तरिका सिकाउदै आएका छन ।

 बिहानै देखि अवेर सम्म घर घरमा पुगेर मत माग्नुका साथै मतदान गर्ने तरिकाका बारेमा समेत जानकारि गराईएको वडा न ९ का अध्यक्ष पदका उम्मेदवार जिवन खडकाले जानकारि दिनुभयो । मत माग्नुका साथै उनीहरुले मतदाताको अमूल्य मत बदर नहोस भन्दै मतदान गर्ने तरिका समेत सिकाएका छन् । बाणगंगा नगरपालिकाको वडा नं. ११ हथौसामा नमूना मतपत्र बोकेर माओवादी उपमेयर टोपनारायण बेल्बासे तथा वडा अध्यक्ष सोमनाथ अर्यालले मतदातालाई सही ढंगबाट मत खसाल्न र सहि उम्मेद्धवार चुन्न आग्रह गर्नुभएको थियो । मतपत्र बदर हुन नदिन मत हान्ने तरिका, पट्याउने तरिका र मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भए नभएको हेर्ने, केरमेट नगर्ने, ल्याप्चे नहान्ने लागयतका बारेमा जानकारी गराएका थिए । समुदायलाई सहि ढंगबाट मतदाता शिक्षा नसिकाएको र पहिलो चरण झै मत बदर हुने सम्भावना देखेपछि आफुहरुले घरदैलो संगै मतदातालाई मतदाता शिक्षा बारे जानकारी गराउने गरेको उपमेयर उम्मेद्धवार टोपनारायण बेल्बासेले जानकारी दिनुभयो त्यस्तै  । 

नेपालि काग्रेसले नेकपा एमाले राप्रपाले पनि  गाउ गाउमा गई अभियान गरिरहेका छन ।त्यस्तै माओवादि केन्द्रले विजयनगर गाउपालिकामा पनि चुनावि अभियानलाई तिव्रता दिएको छ । गाउपालिका प्रमुख पदका उम्मेदवार दिनेश चापागाईले विभिन्न गाउमा गई काम गरेर जनताका समस्य हल गरिदिने व्याक्तिलाई जिताउनुपर्ने वताउदै घरदैलो भेटघाट कार्यक्रम गरिरहेका छन । आज विजयनगर गाउपालिकामा ६ वदोर खानखोजनि फरेना फरेनि क्षेत्रमा  वडा अध्यक्ष्ँका उम्मेदवार राम अवतार यादव गाउपालिकाका सचिव राम नारायाण गुप्ता वाईसिएल प्रदेश सदस्य प्रेम चापागाई लगाएको नेतृत्वमा अभियान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या