२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नयाँशक्ति पार्टी नेपाल प्यूठानद्धारा उम्मेदवार घोषणा

२०७४, २८ जेष्ठ आईतवार १५:३४

सागर शर्मा | जेठ २८, प्युठान | नया शक्ति पार्टी नेपालले स्थानिय तह निर्वाचनको लागि प्रस्तावित उम्मेद्धारहरुको नाम तुंगाएको छ । पार्टीले आज पत्रकार सम्मेलन गरेर उम्मेद्धारहरुको बारेमा जानकारी दिएको हो । 

पार्टीका अनुसार प्यूठान नगरपालिका प्रमुखमा भगवति सुवेदी, उपप्रमुखमा शिद्धिमान केसि रहनु भएको छ । भने वडां नं. ३ मा पवन न्यौपाने, वडानं. ४मा श्यामलाल गहतराज वडा नं. ८ मा दामोदर गिरी, वडा नं. ९ मा सारदा विक वडा नं. १० मा हरि बहादुर जिसी । सरुमारानी गाउपालिकामा अध्यक्ष गमानसिह गुरुंग, वडा नम्वर १ मा विजय विक, वडा नम्वर २ मा शिव बहादुर पुन अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

एैरावती गाउँपालिका अध्यक्षमा नारायण बहादुर गुरुंगा, ३ वडामा हिमलाल गुरुंग, ५ मा सविता थापा क्षेत्री उम्मेदवार बन्नुभएको छ । भिमरुक गाउँपालिका अध्यक्षमा दान बहादुर बस्नेत, वडा नम्वर ६ मा भिम बहादुर कुवर, माण्डावी गाउँपालिका अध्यषमा गिरिराज अधिकारी, नोबहिनी गाउँपालिकामा शेखर केसी उम्मेदवार बन्नुभएको छ ।

स्वर्गद्धारी र मल्लरानीमा टुंगो लाग्न बाँकी रहेको जिल्ला संयोजक हिम बहादुर केसीले जानकारी दिनुभयो । पार्टीले प्यूठान नगरपालिकामा महिला प्रमुख र ९ नम्वर वडामा सवै उम्मेदवार महिला भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा केन्द्रिय सचिवालय सदस्य नवराज सुवेदीले नयाँ शक्ति पार्टी नेपालले नयाँ निति सहित वैज्ञानिक रुममा अगाडी बढेको बतानुभयो । उहाँले जनताले नयाँ विकल्प खोजेकोले नयाँ राजनीतिक पार्टीहरु मुलुकमा आएको उहाँले बताउनुभयो । नयाँ विकल्पका रुपमा आएका पार्टीवीच सहमति हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी