मोहम्मद ईजहार शेष/जेठ ३०, नवलपरासी । आन्दोलनरत राजपा नेपाल नवलपरासीका १५ जना नेता कार्यकर्तालाई परासीवाट प्रहीले गिरफतारी गरको छ । 

चार दिनको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/जेठ ३०, नवलपरासी । आन्दोलनरत राजपा नेपाल नवलपरासीका १५ जना नेता कार्यकर्तालाई परासीवाट प्रहीले गिरफतारी गरको छ । 

चार दिनको"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपाका जिल्ला संयोजक सहति १५ पक्राउ

३० जेष्ठ २०७४, मंगलवार १२:०४


मोहम्मद ईजहार शेष/जेठ ३०, नवलपरासी । आन्दोलनरत राजपा नेपाल नवलपरासीका १५ जना नेता कार्यकर्तालाई परासीवाट प्रहीले गिरफतारी गरको छ । 

चार दिनको बन्दको आह्वान गर्दै बुद्धचोकमा नाराबाजी गरीरहेको उनिहरुलाई नियन्त्रणमा लिएर उनिहरुलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । पक्राउ पर्नेमा राजपाका जिल्ला संयोजक पुरन चौधरी, बरिष्ठ नेता मुकुरजि गिरी, प्रवक्ता राधेरमण पाण्डे लगायतका १५ जना नेता कार्यकर्ताहरु रहेको बताईएको छ । 


राजपाले आह्वान गरेको बन्दको कारण नवलपरासीको परासी सहित दक्षिणि क्षेत्रको जनजिवन पुर्ण रुपले प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या