६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनरुपमा काँग्रेसद्वारा प्रमुख र उपप्रमुख उम्मेदवार छनौट

३१ जेष्ठ २०७४, बुधबार ०३:२९

जेठ ३१, राजविराज । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ । 

नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ । त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिनुभयो । पोखरेल काँग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति हुनुहुन्थ्यो ।

कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने परशुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ । यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या