जेठ ३१, काठमाडौं । आन्दोलनरत राजपा नेपाललाई चुनावमा सहभागी गराउनेबारे राजपासहित प्रमुख दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित् सभामुखको कार्यकक्षम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३१, काठमाडौं । आन्दोलनरत राजपा नेपाललाई चुनावमा सहभागी गराउनेबारे राजपासहित प्रमुख दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित् सभामुखको कार्यकक्षम"/>

2026-06-29 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपासहित प्रमुख दलको बैठक सिंहदरबारमा सुरू

2017-06-14


जेठ ३१, काठमाडौं । आन्दोलनरत राजपा नेपाललाई चुनावमा सहभागी गराउनेबारे राजपासहित प्रमुख दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा सुरू भएको५ दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपाल चुनावमा सहभागी गराउन हर प्रयास गर्ने बताइएको छ ।

राजपाले चुनाव विथोल्ने भन्दै आन्दोलन घोषणा गरेपछि पहिलो पटक वार्ता भएको हो । जारी बैठकमा राजपाका माग सम्बोधन गरेर चुनावमा ल्याउनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, विजयकुमार गच्छदार लगायत शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन