माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कांग्रेस नेता मियाँ स्वतन्त्रवाट मेयरका उम्मेदवार

३१ जेष्ठ २०७४, बुधबार १२:३२


माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । 

लामो समयदेखि नेपालि काग्रेसमा राजनिति गर्दै आएका अलि स्थानिय तहको निर्वाचनमा पार्टिले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार वनेका छन । वुधवार चन्द्रौटामा पत्रकार सम्मेलन गरि शिवराज नगरवासिहरु चाहाना अनुसार आफुले उम्मेदवारि दिएको  वताए ।

जनताको सेवा गर्ने व्यक्तिलाई जनता आफैले चिन्छन सेवा गर्नको लागि कुनै पार्टिको झण्डा आवश्यक नरहेको उनले बताएका छन । घर दैलोमा पुगि जनताको राय सुझाव लिएर मात्रै आफुले उम्मेदवारी दिएको बताए । 

जनताले पार्टि भन्दा पनि काम गर्ने व्यक्ति छान्ने रुपमा लिइएको यो स्थानीय निकायको निर्वाचनमा आफुले विगत देखि यस शिवराज नगरपालिका भित्र रहि शान्ति, विकास ,सद्भावका लागि  सदैव अग्र भागमा रहि काम गरेको हुदा अबको निर्वाचन पछि नगरलाई नमुना नगर बनाउन र यस नगरलाई विकाशको गति दिलाउनको लागि पनि नगरवासीले आफुलाई मत दिने अलिले विश्वास व्यक्त गरे।

उनले  भने “शिवराज नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास निर्माण लगायत समृद्ध नगर निर्माणको वनाउने छु” । साथैे नगरको चौतर्फी विकासका लागि मतदाताको अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।स्वतन्त्र उम्मेदवार मियाले शिवराज भित्र रहेका सबै वडाको चौतर्फी विकास गर्नका लगि अघी बढेको वताए । आप्नो ३४ बुदे प्रतिवद्धता सार्वजानिक गर्दै यस क्षेत्रको समृद्ध गर्न अघी बढने वताए । 

प्रतिवद्धता पत्रमा शिवगढीमा केबुलकार, नगरक्षेत्र भित्र ६ वटा एम्बुलेनस संचालन, सौर्य बति जडान, बिउ विजन, मलखाद तथा कृषि औजारमा सहुलियत प्रमुख एजेन्डा रहको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा लामो समय सम्म नेपाली कांग्रेसले मेयर पदमा जमशेर अलि मियाँको नाम अगाडी सारेपनि अन्त्यमा अरुलाई मेयरपदमा उठाउने निर्णय गरे पछि कांग्रेसमा लामो बिवाद देखिएको थियो । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ५ का क्षेत्रीय प्रतिनिधी समेत रहेका मियाँ उद्धोग वाणिज्य संघ चन्दौटाका अध्यक्ष समेत हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो