२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा माओवादी केन्द्र र जनमोर्चावीच चुनावी तालमेल

२०७४, ३१ जेष्ठ बुधबार १२:४३

सागर शर्मा/जेठ ३१, प्युठान । प्युठानमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् । 

प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकामा माओवादी र जनमोर्चावीच तालमेल भएको हो । सहमतिअनुसार प्युठान नगरपालिको मेयरमा माओवादीले र उपमेयरमा जनमोर्चाले उम्मेदवार उठाउनेछन् । यसैगरी स्वर्गद्वारी नगरपालिकामा जनमोर्चाले मेयरमा र माओवादीले उपमेयरमा उम्मेदवारी दिनेछन् ।

तालमेलअनुसार गौमुखी गाउँपालिकाको अध्यक्षमा माओवादीले जनमोर्चालाई र उपाध्यक्ष पदमा माओवादीलाई जनमोर्चाले सघाउने छन् । सहमति पत्रमा माओवादी प्युठान जिल्ला संयोजक नाराणप्रसाद अधिकारी र राष्ट्रिय जनमोर्चाको अध्यक्ष कृष्णबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

माओवादी र राजमोको  संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा सहमतिअनुसार एकअर्का दलका उम्मेदवारलाई सहयोग र समर्थन गर्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ । यसअघि एमाले र जनमोर्चाले प्युठानमा तालमेल गर्ने निर्णय भएपनि पछि सहमती भंग भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से