६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र महिलाले प्यानल बनाएर चुनावी मैदानमा उत्रिए

१ असार २०७४, बिहीबार ०८:४९

असार १, सुनसरी । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।

इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएका छन् ।

स्वतन्त्रका उम्मेदवारसमेत चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेको पाइएको छ । स्वतन्त्रका प्रमुख उम्मेदवार महेश्वरी न्यौपाने र उपप्रमुखको उम्मेदवार ज्योति सुब्बा तथा वडा नं १ का वडाध्यक्षका उम्मेदवारसहितका उम्मेदवार चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम जारी राखेका छन् ।

इनरुवा नगरलाई वातावरणमैत्री बनाउने र सबैको पहुँचमा विकास पु¥याउनेलगायतका लक्ष्य राखेर महिलाको नेतृत्वको प्यानल भोट माग्न व्यस्त बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या