असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भष्टाचारमुक्त शहर बनाउछु: आले

१ असार २०७४, बिहीबार ११:२४


असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिका आफ्नो एजेन्डा भएको बताएकी छिन् । 

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनलेसबै वडामा स्वच्छ पिउने पानिको व्यवस्था मिलाउने र निशुल्क फोहोर व्यवस्थापन गर्ने आफ्नो योजना रहेको बताइन् ।

बुटवल उपमहानगरपालिका पटक/पटक उत्कृष्ट नगरपालिका घोषणा भए पनि सो अनुरुपको बिकास हुन नसक्नु बिडम्बना भएको बताउदै आलेले बुटवललाई स्वच्छ, सफा र हराभरा शहरको रुपमा बिकास गर्दै पर्यटकिय गन्तव्य बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरिन् ।

महिलाहरुलाई आफु अनुकूलको सिपमुलक तालिम दिएर स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने योजना अगाडि सार्दै उनले बुटवलको फोहोरलाई मोहरमा बदल्ने र बुटवललाई लोडसेडिङ्गमुक्त शहर को रुपमा बिकास गर्ने योजना सुनाइन् ।बुटवलको १९ वटै वडामा पार्टी संगठन बिस्तार भएको र आफु बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दा राम्रो जनसम्पर्क रहेकोले चुनावमा बिजयी हुने प्रवल सम्भावना रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या