२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो संविधान खारेज गरि नयाँ संबिधान बनाउनुपर्छ: बैद्य

२ असार २०७४, शुक्रबार ०७:१९

असार २, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले अहिलेको संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउनु पर्ने बताएको छ । 

सरकारले राजपालाई सन्तुष्ट पार्ने नाममा २ नं. प्रदेशको स्थानीय निर्वाचन तीन महिना सार्ने तथा दोस्रो चरणको निर्वाचनका लागि हुने उमेद्वारी मनोनयनको समयसमेत दुई दिनपछि धकेलेर नौटंकी मञ्चन गरेको आरोप पनि लगाएको छ । 

अध्यक्ष मोहन बैद्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको अस्थिर चिन्तन एवम् कार्यशैलीप्रति आम जनतामा तीव्र आक्रोश पैदा भएको उललेख गरेका छन् । 

अध्यक्ष बैद्यले संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि प्रभावकारी संघर्ष तथा जनआन्दोलनको तयारी गर्न आम जनसमुदायमा विशेष अपील समेत गरेका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली