असार २, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रध"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभु साहलाई शहरी विकास मन्त्रालयको जिम्मा

२०७४, २ असार शुक्रबार १२:३५

असार २, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शाहलाई शुक्रबार सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्री साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

देउवा प्रधानमन्त्री बनेपछि जेठ २४ गते तीन जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीसहितको मन्त्रीमण्डाल विस्तार गरेका थिए । अब अर्को चरणको मन्त्रिमण्डल विस्तार भने असार २४ को निर्वाचन पछि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ