असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ क"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय राजपाद्वारा अस्विकार (बिज्ञप्ति सहित)

२ असार २०७४, शुक्रबार १२:५५


असार २, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अस्विकार गर्दै आन्दोलनका कार्यक्रम यथावत राखेको छ ।

साथै उसले असार १४ को निर्वाचनमा समेत भाग नलिने निर्णय गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।

राजपाले आफ्नो सहमति बिना एकतर्फी रुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको भन्दै असोज २ गते तोकिएको निर्वाचन समेत बहिस्कार गर्ने घोषणा गरेको छ । बैठकले संबिधान संसोधनको माग पुरा नभएसम्म निर्वाचनमा नजाने स्पष्ट पारेको छ । साथै बैठकले यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम यथावत गरेको छ । 

राजपाको पुर्व निर्धारित बिरोध कार्यक्रम अनुसार असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने कार्यक्रम मनोनयनको मिति सरेसंगै लाठी जुलुस र बन्दको कार्यक्रम समेत ४ गतेलाई सारेको छ ।

विज्ञप्तिसहित 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या